२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतसँगको वाणिज्य सन्धि नवीकरण

नेपाल र भारतबीचको द्विपक्षीय वाणिज्य सन्धि आजदेखि आगामी सात वर्षका लागि नवीकरण भएको छ । दुई मुलुकबीचको व्यापार प्रवद्र्धन, सहजीकरण र विविधीकरण गर्ने हेतुले विसं २०६६ असोज ११ गतेदेखि लागू भएको उक्त सन्धिको सातवर्षीय अवधि बुधबार मात्रै समाप्त भएको थियो ।

यसरी हुँदैछ भारतसँग वाणिज्य सन्धि नवीकरण

काठमाडौं- सरकारले व्यापार घाटा अकासिए पनि द्विपक्षीय ‘चिसो सम्बन्ध’ का कारण भारतसँगको वाणिज्य सन्धि जस्ताको तस्तै नवीकरण गर्ने तयारी गरेको छ।

'सम्बन्ध नवीकरण गरौं'

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका बेला नेपाल र भारतका सांसद तथा नागरिक प्रतिनिधिले पछिल्लो समय दुई देशबीच देखिएको असहजता हटाउनेबारे शनिबार राजधानीमा छलफल गरेका छन्।

सिम्रिकको इजाजतपत्र नवीकरण

सरकारले निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी सिमि्रक एयरलाइन्सको इजाजतपत्र र वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र (एओसी) नवीकरण गरिदिएको छ। वार्षिक रूपमा नवीकरण गर्नुपर्ने भए पनि 'मानवीय त्रुटि' का कारण नवीकरण गर्न नसकिएको बताएको सिमि्रकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलये २ सय प्रतिशत जरिवानासहित इजाजतपत्र नवीकरण गरिदिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्