६ आश्विन २०८३ मंगलबार
image/svg+xml

‘दसैँमा घर जान यातायातको सहज व्यवस्था होस्’

सचेतक परियारले दसैँका समयमा लाखौँ नागरिकले सार्वजनिक सवारीबाट यात्रा गर्ने भएकाले यात्रालाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सरकारसँग माग गरे।

कृष्णगोपालले भने- ओली अब फुटबलका पेले रहेनन्, अब नसच्चिए एमाले सकिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फुटबलका पेले र केपी ओली इज केपी ओली भन्दै विगतमा चर्को बचाउ गरेका नेता कृष्णगोपाल श्रेष्ठले आफ्नै पुरानो अभिव्यक्ति औपचारिक रूपमा खारेज गरेको घोषणा गरेका छन्।

सर्वोच्चले सरकारलाई सोध्यो विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण

सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

लाइसेन्स छपाइ र वितरण सहज बनाउन त्रिपक्षीय सम्झौता, हुलाकमार्फत घरमै पुर्‍याइने

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तीन सरकारी निकायबीच समझदारी भएको छ।

रोयल इन्फिल्डको ‘वन राइड’मा १ हजार ५ सयभन्दा बढी राइडर सहभागी

रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी राइडर सहभागी भएका छन्।

संसद्मा सांसद नै रुनुपर्ने अवस्था किन आयो ?

उनले भनिन्, ‘तपाईंहरूका छोराछोरी तपाईंसँग छन्, उनीहरूसँग हाँस्न, खेल्न र भविष्य देख्न पाउनुहुन्छ। तर मेरो संसार उजाडिएको छ। मेरो काख रित्तिएको छ।’

२६५४ विन्दुमा पुग्यो नेप्से, ७ अर्ब बढीको शेयर किनबेच

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार तेस्रो कारोबार दिन पनि बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन मंगलबार नेप्से ७.०६ अंकले उकालो लागेर २६५४.२८ विन्दुमा पुगेको हो।

लागूऔषध सहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषध सहित प्रहरीले देशका विभिन्न स्थानबाट १७ जनालाई नियन्त्रणमा लिएको छ।

एमालेमा ३८ वर्ष बिताएकोमा पछुतो मान्दै उमेशले तोडे पार्टीसँगको आवद्धता

नेकपा एमाले इलामका नेता उमेश गुरुङले झण्डै ३८ वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा टुंग्याएका छन्।

मेरो छोरा फिर्ता गरिदिनुस्, अहिल्यै सांसद पद त्याग्न तयार छु: रचना

प्रतिनिधिसभा सदस्य रचना खतिवडाले आफू कुनै राजनीतिक रहर वा पदको लालचले सांसद बन्न नआएको बताएकी छन्।

वैदेशिक रोजगारीको प्रलोभनमा २० लाख बढी ठगी गर्ने ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल टेलिकमद्वारा भदौमा १३ स्थानमा नयाँ टेलिफोन टावर जडान

नेपाल टेलिकमले गत भदौ महिनामा देशका विभिन्न स्थानमा नयाँ टूजीरफोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको छ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी–सभाखोला सडक दैनिक नौ घण्टा बन्द

सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायात बन्द गरिएको छ।

जरिवानाले मात्रै सडक दुर्घटना घट्दैन, चालकको मनोविज्ञान पनि जाँच हुनुपर्छ : सांसद गजुरेल

गजुरेलले त्रिपुरेश्वरमा भएको पछिल्लो घटनालाई यातायात व्यवस्थापन र सडक सुरक्षाको दृष्टिकोणबाट हेर्नुपर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्