प्रदेश राजधानी पोखरामा एकमत
प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सांसदहरू राजधानी पोखरा राख्ने विषयमा एकमत दिएका छन्।
प्रदेशको स्थायी राजधानी र नाम तोक्न संवैधानिक अधिकार पाएका प्रदेशसभा सांसदहरू राजधानी पोखरा राख्ने विषयमा एकमत दिएका छन्।
एमएडब्लु इन्टरप्राइजेजले यामाहाका स्कुटर चालकहरुलाई रोमाञ्चक ‘राइड एन्ड रिट्रिट’ आयोजना गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लुले उक्त कार्यक्रम गरेको हो।
महत्वाकांक्षी र वर्षाैं पुराना आयोजनालाई निरन्तरता दिँदै पोखरा–लेखनाथ महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५-७६ को नीति तथा कार्यक्रम आइतबार ल्याएको छ ।
पोखरा फाइनान्स लिमिटेडको नवनिर्वाचित अध्यक्ष भुवनसिं गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
चार महिनापछि पोखरामा फ्रेन्चाइजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालामा गर्ने सार्वजनिक गरेको छ।
केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ ।
नाटक ‘द अग्ली डकलिङ’ (कुरुप हाँस) पोखरामा मञ्चन हुँदैछ। नाटकलाई कलाकार नाजिर हुसेनले परिकल्पनाएवं निर्देशन गरेका हुन्।
अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो।
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले युवाहरुको मन जित्न सफल यामाहा एफजी २५का राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करणको आयोजना गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै शुरु हुने बताएका छन्।
मजदुर र व्यवस्थापनबीच सहमति भएपछि यहाँस्थित औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि बिहीबार बिहानदेखि सञ्चालनमा आएको छ । बुधबार अबेर राति मजदुर र व्यवस्थापनबीच वार्ता मिलेपछि बिहीबार बिहानदेखि उद्योग सुचारु गर्ने सहमति भएको हो।
व्यवस्थापनसँग विवाद चुलिएपछि पोखरा औद्योगिक क्षेत्रभित्र सञ्चालित पोखरा नुडल्स प्रालि त्यहाँ कार्यरत मजदुरले बन्द गराएका छन् । केही मजदुरलाई व्यवस्थापनले स्पष्टीकरण सोधेको भन्दै उनीहरुले उद्योग बन्द गराएका हुन्।
नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा तेस्रो ‘टिभिएस अपाचे’ पोखरा स्पोर्टस् अवार्ड २०७४ यही जेठ १८ गते प्रदान गरिने भएको छ।
पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । बमको त्राससँगै विमानस्थलमा आवतजावत बन्द गरेर डिस्पोजल टोली बोलाइएको प्रहरीले जनाएको छ ।
पोखरा–बागलुङ सडकलाई फराकिलो र सुधार गर्नका लागि दैनिक साढे छ घण्टा बन्द गर्न थालिएको छ।