६ असार २०८३ शनिबार
image/svg+xml

सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी

सरकारको १०० दिनको कार्यसूचीअनुसार महिलाको सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालनको तयारी अघि बढाइएको हो।

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ।

यात्रा प्रतिबन्धविरुद्ध इरानले फिफामा उजुरी दिने

सह-आयोजक अमेरिकामा खेल हुनुभन्दा एक दिन अगाडि मात्र प्रवेश पाउने र खेल सकिएको दिनै देश छोड्नुपर्ने भिसा सर्तले टोलीको तयारीमा असर परेको भन्दै इरान फुटबल महासंघले असन्तुष्टि जनाएको छ।

रास्वपा महाधिवेशन: जनसम्बन्ध थप बलियो बनाउने आधार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

डब्लुएचओले भन्यो : कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलियो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिरहेको विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार बताएको छ।

मानव आवश्यकता र अध्यात्मको आयाम

ब्रह्मसूत्र ध्यानविधि सरल र प्रभावकारी अभ्यास हो। नियमित १४ मिनेटको साधनामा ‘ॐ’ उच्चारण, मौनता र गहिरो श्वासप्रश्वास समावेश छन्।

दहेजमुक्त विवाहमा उपसभामुख रुबी कुमारी सहभागी

मधेशमा जरा गाडेर बसेको दाइजो प्रथाविरुद्ध सशक्त सन्देश प्रवाह गर्न प्रतिनिधि सभाका उपसभामुख रुबीकुमारी ठाकुर रौतहटमा सम्पन्न एक दलित परिवारको दहेजमुक्त विवाह समारोहमा सहभागी भएकी छन्।

ट्राफिक कारबाहीमा १९ लाख बढी राजस्व संकलन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गर्ने १५५, नियमविपरीत 'राइड सेयरिङ' गर्ने ८७, संकेत बत्ती उल्लङ्घन गर्ने १२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याउने १५७ जनालाई कारबाही गरिएको हो।

फिफा विश्वकप : सुरुको २ मिनेटमै टर्कीविरुद्ध पाराग्वेकाे गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको शनिबारको खेलमा टर्कीविरुद्ध पाराग्वे एक गोल गरेको छ।

रास्वपा महाधिवेशन : हिमेश पन्तद्वारा उम्मेदवारी घोषणा

उनले आफ्नो विगतको काम र योगदानको मूल्यांकन गर्दै मतदातालाई मत दिन आग्रह गरेका छन्।

सभ्य देश

नातिले शालिनतापूर्वक नै सोध्यो, “भन्नुस् त हजुर्वा, नारी भ्रूण छानीछानी मार्ने लोकधर्म कसरी पुज्य हुन्छ? त्यस्तो लोकधर्म मानिआएको देश कसरी सभ्य हुनसक्छ?”

फिफा विश्वकप : हाइटीविरुद्ध ब्राजिलको शानदार जित

फिलाडेल्फिया स्टेडियममा सम्पन्न समूह सी को यो खेलमा हाइटीविरुद्ध ब्राजिलले ३-० को गोलको अन्तरले जित निकालेकोहो।

जब च्याटजीपीटीले माधव नेपालबारे गलत जानकारी दियो...

उनले शुक्रबार पेरिसडाँडामा आयोजित पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा च्याटजीपीटी चलाउँदाको आफ्नो रोचक अनुभव सुनाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्