७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

‘किशोरीलाई विवाह गर्नु अपहरण, शरीर बन्धक होइन, बालविवाह हो’

सर्वोच्च अदालतले आपसी सहमतिमा विवाह गरेका एक जोडीविरुद्ध परेको अपहरण, शरीर बन्धक र जर्बजस्तीकरणी मुद्दामा दाबी नपुग्ने भन्दै बालविवाहको कसुर ठहर गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्