‘हाई प्रोफाइल’लाई प्रमाण जुटेपछि पक्राउ गर्न पाउनुपर्ने प्रहरीको माग
‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।
‘हाई प्रोफाइल’ सहित थप सात जनालाई प्रमाण जुटेका बखत पक्राउ गर्न सकिने गरी अनुसन्धान प्रक्रिया जारी राख्न प्रहरीले माग गरेको छ।
प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान प्रतिवेदनमा बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भएपछि बिचौलियासँग बैठक गरेको उल्लेख छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन्। पीडितका तर्फबाट २२ जाहेरी दर्ता भएको।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौंले सरकारी वकिलको कार्यालयमा बुझाएको छ। करिब दुइ महिनाकाे अनुसन्धानपछि प्रहरीले आज प्रतिवेदन बुझाएकाे हाे।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे रायसहितको अनुसन्धान प्रतिवेदन लेखनमा नेपाल प्रहरीको टोली सक्रिय भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘हाई प्रोफाइल’लाई पनि हिरासतमा राखेर अनुसन्धान गरिरहेको नेपाल प्रहरीको तारिफ भइरहेको छ।
आइतबार जिल्ला अदालत काठमाडौँले अहिलेसम्म पक्राउ परेको १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
किर्ते, बयान, एसएमएस, बैंक स्टेटमेन्ट, उजुरी, पीडितले रकम दिएका लिखत, केही नसाटिएका चेकलाई मुख्य आधार बनाएर प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाउने तयारी गरेको छ।
एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा जनता र विश्वको नजर परिसकेको हुनाले यसको छानबिन र अनुसन्धानमा कुनैपनि शंका नगर्न संसदलाई आश्वत बनाएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका १४ जनालाई थप ३ दिन हिरातसमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन मिल्ने भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसांसद आङ्टावा शेर्पाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।
जनता समाजवादी पार्टीका सांसद् राजकिशोर यादवले नक्कली भुटानी शरणाार्थी प्रकरणलाई सामान्य भष्ट्राचार मान्न नहुने बताएका छन्।
सरकारी वकिल कार्यालयले शनिबारबाट लागु हुनेगरी चार दिनभित्र अनुसन्धान टुंग्याएर रायसहितको प्रतिवेदन बुझाउन जिल्ला प्रहरी परिसर, काठमाडौंलाई निर्देशन दिएको हो।