३० वैशाख २०८१ आइतबार
image/svg+xml

एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा ठकुरीको उम्मेद्वारी

निर्वाचनमा लिस्बनमा बस्दै आएका युवा सुनिल मल्ल ठकुरीले एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्