६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

वराहक्षेत्रमा डेङगु रोकथाम अभियान सुरु

सुनसरीको वराहक्षेत्र नगरपालिकामा डेङ्गु रोगका बिरामी देखा पर्न थालेपछि रोकथाम अभियान थालिएको छ। वराहक्षेत्रका ११ वटै वडामा लार्भा सर्च एण्ड डिस्ट्रोय ( खोज नष्ट गर ) अभियान सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्