अदालतको अनुमतिपछि एक अमेरिकीसहित सात विदेशीले भारत छोडे
अदालतले उनीहरूलाई विदेश जान अनुमति दिए पनि एनआईएको अनुसन्धान जारी रहनेछ। अनुसन्धानका क्रममा बोलाइए उनीहरूले भिडियो कन्फरेन्समार्फत सहभागी हुनुपर्नेछ।
अदालतले उनीहरूलाई विदेश जान अनुमति दिए पनि एनआईएको अनुसन्धान जारी रहनेछ। अनुसन्धानका क्रममा बोलाइए उनीहरूले भिडियो कन्फरेन्समार्फत सहभागी हुनुपर्नेछ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टका अनुसार धुलिखेल नगरपालिका-९ ठूलीटारका ५७ वर्षीय हीरालाल गौतमको मृत्यु भएको हो।
इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलमार्ग पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।
तर उनले वास्तविक सफलता केवल मानिसहरूलाई वर्षौँसम्म द्वन्द्वको बीचमा जीवित राख्न सक्नुमा मात्र सीमित हुन नहुने उल्लेख गरे।
आईसीसी पुरुष टी-२० विश्वकप एसिया सब-रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली नेपाल आइपुगेको छ।
उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेको जनाइएको छ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन दुईदिने विशेष कार्यक्रम आयोजना गरेको छ।
बलिउड अभिनेत्री तापसी पन्नूले फिल्म उद्योगमा आफूले भोगेका तीतो अनुभवबारे ठूलो खुलासा गरेकी छन्।
नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि आर्थिक अवस्था सुधार गर्न नसकेको आरोप लगाएका छन्।
मानव स्वभाव प्रायः शक्ति, सम्पत्ति, र सामर्थ्यको उन्मादमा परेर अहंकारको बादलमा हराउन पुग्छ।
जलस्रोत तथा सिँचाइ कार्यालयमार्फत दिनभर नदीको अवस्था निगरानी हुने र स्थानीय प्रशासनसँगै स्थानीय तहसँग समन्वय गरी आपत्कालीन अवस्थाको लागि प्राविधिक टोलीलाई तयारी अवस्थामा राखेको मन्त्रालयले जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी र तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि रहेको छ।
नुवाकोटमा १८७, रसुवामा ८०५ र धादिङमा १२१ जना गरी एक हजार ११३ जना २१ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्।
नेपालीको महान् चाड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाइडमा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ।