फेरि सुरु भयो डेंगी प्रकोप
काठमाडौं उपत्यकासहित उपत्यकाबाहिर पनि डेंगी संक्रमण फैलिँदै गएको राष्ट्रिय इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हालसम्म उपत्यकाभित्र ९५ जना र देशभरिमा ११ सय ९२ जनामा डेंगी पुष्टि भइसकेको छ।