११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

खण्डहर तातोपानी: ‘माथि भिर तल खोला, के गरेर खाने होला?’

भूकम्पले चर्किएका घरका भित्तामा झार पलाएको छ। सुनसान र खण्डहर बनिसकेको छ। मितेरी पुलसँगै जोडिएको लिपिङ विपद्पछि शोकमा डुबे जस्तो भएको छ। एकनास सुसाएको भोटेकोशी र आकलझुकल चल्ने सवारी साधनबाहेकको आवाज त्यहाँ सुनिंदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्