२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

पोहोरभन्दा १० प्रतिशत कम रोपाइँ

समयमा बर्सात नहुँदा यो वर्ष पोहोरभन्दा करिब १० प्रतिशत कम रोपाइँ भएको छ। यो वर्षको असार १५ गतेसम्म करिब १५ प्रतिशतको हाराहारी मात्र रोपाइँ भएको अनुमान छ। पोहोर असार १५ मा २५ प्रतिशतभन्दा बढी रोपाइँ भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्