१३ आश्विन २०८१ आइतबार
image/svg+xml

पहिराेले मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध

दुई दिनदेखिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ-रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका-२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्