देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन्।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताएका छन्।
मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ।
खाँडाचक्र नगरपालिका–१ स्थित पुरानो जिल्ला प्रहरी कार्यालयको जग्गामा कालो प्लास्टिकमा बेरेको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१ मा ट्याक्टर दुर्घटनामा परेको छ।
ताराखोला गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनामा काम गरिरहेका एक मजदुरको फलामे पाइपले च्यापिएर मृत्यु भएको छ।
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ स्थित सिस्नेरीमा दुई सवारी साधन एक-आपसमा ठक्कर खाँदा १४ जना घाइते भएका छन्।
कोषमा यही जेठ २० गतेसम्म रु एक खर्ब ११ अर्ब सात करोड पाँच लाख ८५ हजार बराबरको योगदान रकम जम्मा भएको छ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी असार २५ गतेभित्र पूरक परीक्षाको परीक्षाफल प्रकाशन गरिने बताए।
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने बताएका छन्।
नेपालसँग संसारलाई दिन सक्ने असाधारण मूर्त-अमूर्त सम्पदा हुन्-हिमाल, संस्कृति, आध्यात्मिकता, प्रकृति, आतिथ्य र मानवता। यी सम्पदाको मूल्य तब मात्र बढ्छ, जब पर्यटकले यहाँ सम्मान, सहजता र इमानदारी महसुस गर्छन्।
राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने भन्दै लामिछानेले अब ‘म’ बाट ‘हामी’मा रूपान्तरण हुने बेला आएको बताएका छन्।
सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन्।
‘लालीबजार’ मनोरञ्जन मात्र होइन, हाम्रो समाजको कुनै कुनामा घटेका यथार्थलाई दर्शकमाझ ल्याउने प्रयास पनि हो। कथा, साहित्य र चलचित्रले दृश्यका रूपमा सत्य उजागर गरी समाज बदल्ने माध्यमको काम गर्छन्।
संसद्मा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँगै आश्रित विधेयकअन्तर्गतको आर्थिक विधेयक २०८३ का दफाहरू फेरिएका छन्।