कारागारका लागि किताब खोज्दै प्रहरी
जिल्ला प्रहरी कार्यालय जुम्लाले कारागारमा व्यवस्थित पुस्तकालय स्थापनाको लागि किताब खोज्न थालेको छ। कारागारलाई किताब अभियान उपसमिती बनाएर प्रहरी औपचारीक रुपमा जीवन व्यवहारमा लागु हुने प्रकारको शिक्षा दिने खाले किताब खोज्न थालेको हो।