१२ आश्विन २०८१ शनिबार
image/svg+xml

पाठ्यपुस्तक सदरमुकाममै थन्किएपछि पठनपाठन प्रभावित

हुम्लाको उत्तरी क्षेत्रका विद्यालयको पाठ्यपुस्तक सदरमुकाम सिमकोटमा थन्किएपछि विद्यार्थीको पठनपाठनमा प्रभावित भएको छ।

दैनिक ११ घन्टा विद्युत् भार कटौतीले विद्यार्थी मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक ११ घन्टाभन्दा बढी विद्युत् भार कटौती हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी मर्कामा परेका छन्।

हिउँले ढाकिएको हुम्ला (तस्बिरसहित)

हुम्लामा शनिबार रातिदेखि हिमपात भएपछि आज बिहानै सदरमुकाम सिमकोटलगायत आसपासका क्षेत्रमा हिउँ जमेको छ।

नेपाल एयरलाइन्सले सिमकोट–सुर्खेत परीक्षण उडान भर्ने

नेपाल एयरलाइन्सले यही फागुन ७ गते सिमकोट–सुर्खेत रुटमा परीक्षण उडान गर्ने भएको छ।

घाममा बसेर परीक्षा दिँदै हुम्लाका विद्यार्थी

उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढ्दै गएपछि विद्यार्थीले घाममा बसेर वार्षिक परीक्षा दिन थालेका छन्। हुम्लामा विगतका वर्षझैँ हिमपात नभए पनि चिसो बढ्दा खुल्ला चौरमा डेस्क, बेन्च राखेर विद्यार्थी यो वर्षको वार्षिक तथा अन्तिम परीक्षा दिइरहेका छन्।

दुवै ब्याट्री डाउन भएपछि सिमकोटमा थन्कियो नेपाल एयरलाइन्सको जहाज

सिमकोट विमानस्थलबाट सोमबार नेपालगञ्ज उड्न लागेको नेपाल एयरलाइन्सको जहाजको एउटा ईन्जिन नचलेपछि हुम्लामै थन्किएको छ।

हुम्लाबाट उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा समस्या, चढेका यात्रुलाई ओरालियो

सोमबार बिहान ८ बजे नेपालगञ्जबाट सिमकोट आएको जहाज नेपालगञ्जका लागि उड्ने तयारीमा रहेका बेला टेक्निकल समस्या आएकाले उडान रोकिएको नेपाल एयरलाइन्सको सिमकोट शाखाले जनाएको छ।

कर्णालीको काल बन्दै ‘अप्रेसन आवर’

नागरिक उड्डयन प्राधिकरणले साउन १५ गतेदेखि हिमाली तथा पहाडी क्षेत्रका २९ वटा विमानस्थलमा बिहान ६ देखि १२ बजेसम्म मात्रै उडान अनुमति दिएको छ। सो समयमा विमान उड्न नसक्दा ‘रेफर’ गरिएका कतिपय बिरामीले ज्यान गुमाइरहेका छन्।

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनः सञ्चालनमा

पाँच महिनादेखि अवरुद्ध भएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ।

सिमकोट साक्षर घोषणा हुँदै

हुम्लास्थित सिमकोट गाउँपालिकालाई साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणाको अन्तिम तयारी गरिएको छ। यसका लागि तयार पारिएका सूचक कार्यान्वयनमा आएसँगै पालिकालाई यही २५ गते साक्षर र पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्न थालिएको हो।

चिसोले धारामै हिउँ जम्न थाल्यो

हुम्लाको सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका क्षेत्रमा चिसोले पानीको धारामा हिउँ जम्न थालेको छ।

हुम्लामा विमानस्थलमै थन्कियो खाद्यान्न

विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्