९ मंसिर २०८१ आइतबार
image/svg+xml

फोक्सिन्टार पुल भत्केपछि गाईघाटमा तरकारीको मूल्य आकाशियो

गाईघाटमा एक तिहाई व्यापारीलाई थोक मूल्यमा तरकारी बेच्दै आएका हरेक व्यापारीले खोटाङबाट मात्र दैनिक ५ मेट्रिक टनसम्म तरकारी ल्याउने गरेका थिए ।

बाढीपहिरोले काठमाडौंमा फलफूल तथा तरकारी आयतमा कमी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काठमाडौंमा आइतबार ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको छ ।

कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै

कुहिएको हरियो तरकारी, फलफूल, अन्न, हार्ड नभएको मासु, सागपातलाई झिँगाको लार्भा र प्यूपालाई खुवाएर सस्तोमा प्रोटिनयुक्त मल तथा दाना उत्पादन गर्न सकिन्छ र यसले गर्दा वातावरण पनि स्वच्छ रहने अनुसन्धानबाट पुष्टि भएको छ।

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

तीन दशकपछि गाउँमै हाटबजार सञ्चालन हुँदा किसान खुसी

लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो। अहिले भने महतोले आफ्नो उत्पादनलाई उचित मूल्यमा गाउँकै हाटबजारमा बेच्न पाएका छन्।

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका– २, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।

कागजमा खानेकुरा पोको पारेर बेच्न पोखरा महानगरको रोक

मसीले लेखेको वा छापिएको तथा रंग्याइएको कागजमा खानेकुरा बेच्न पोखरा महानगरपालिकाले रोक लगाएको छ। सहरका विभिन्न चोकमा मसीले लेखेको वा छापिएको कागजमा खानेकुरा पोको पारेर बेच्ने गरेको र त्यस्तो खाना खाँदा स्वास्थ्यमा असर पर्ने भन्दै महानगरले रोक लगाएको हो।

अवैध बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा

भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

तरकारीखेतीबाट मनग्य आम्दानी गर्छन् नवलपुरका किसान

बीस वर्षअघि कामको खोजीमा वीरगञ्जबाट देवचुली आएका मियाँले व्यावसायिक तरकारीखेतीबाटै जग्गाजमिन किनेर परिवारसहित स्थायीरूपमा यहीँ बसोबास गर्न थालेका हुन्।

'झ्याजेटोल' जहाँबाट लाखौँको तरकारी निकासी हुन्छ

दैलेख गुराँस गाउँपालिका- ८ झ्याजेटोलका गोपीलाल खड्का यस वर्ष तरकारी बेचेरै करिब पाँच लाख कमाएका छन्।

विदेशबाट फर्केर तरकारी खेती गर्दै मनिराज

विदेशको अनुभव र भोगाइले आफ्नै ठाउँमा कृषिमा लाग्नेको सङ्ख्या भोजपुरमा बढ्न थालेको छ । विदेशबाट फर्केर स्वदेशमा कृषि व्यवसायमार्फत धेरैले मनग्य आम्दानी गर्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्