मध्य तराईका जिल्लाहरुमा चल्यो तातो हावा 'लु'
झाले भने,'मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा (लु) चलिरहेको छ। यो क्रम अझै २ दिनसम्म चल्ने सम्भावना छ। सप्तरीदेखि भैरहवासम्म तातो हावा (लु) बढी चलेको देखिन्छ।'