२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

अन्तिम संविधानले दिएको अधिकार पनि यो संविधानले सम्बोधन गरेन: अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणका क्रममा गरिएको गल्तीका कारण अहिले मुलुक अप्ठेरोमा परेको बताएका छन्।

देश जसपाको एजेण्डामा अगाडि बढिरहेको छ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्।

अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोरः जसपा अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकार इतिहास मै सबै भन्दा कमजोर रहेको बताएका छन्। उनले सरकार धेरै दिन नटिक्ने समते दाबी गरेका छन्।

सरकार कसको नेतृत्वमा भन्ने कुरा निर्वाचनपछि मात्र थाहा हुन्छः अध्यक्ष यादव

उनले यस विषयमा अहिले नै प्रतिक्रिया दिनु हतार हुने धारणा राखे। दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो।

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: उपेन्द्र यादव

केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशीको साथ रहेको बताएका छन्। पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्