१० असार २०८२ मंगलबार
image/svg+xml

मुस्ताङभन्दा मुख्यमन्त्री क्षेत्रको एक योजनाकै बजेट बढी

मुख्यमन्त्री पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने एउटा सडक निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १९ करोड ८२ लाख विनियोजन गरिएको छ।

पालिकाबाट छात्रवृत्ति पाएपछि विद्यार्थी दंग

नगरपालिकाले केही दिनअघि सामुदायिक विद्यालय र क्याम्पस पढ्ने एक सय पाँच छात्रछात्रालाई छात्रवृत्ति दिएको थियो।

दक्षिणी इजरायलमा मिसाइल हमला : तीनको मृत्यु, केही घाइते

इजरायली रक्षा बलले इरानबाट इजरायलतर्फ प्रहार गरिएको क्षेप्यास्त्र पहिचान गरेको र बासिन्दालाई बम आश्रयस्थलमा प्रवेश गर्न निर्देशन दिएको बताएको छ।

खुराक हो खुर्सानी

हजारौँमा एक जनालाई हुने पाचन समस्यालाई आधार मानेर सबैलाई प्रोटिन नखान सल्लाह दिनुझैंदेखियो– खुर्सानीसम्बन्धी सोच।

ट्रम्पको युद्धविराम घोषणापछि इरानद्वारा इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

ट्रम्पको युद्धविराम घोषणाको लगभग पाँच घण्टापछि इरानले इजरायलमाथि ४ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ।

सशस्त्रमा दुई डिआइजीको पदावधि थप, गिरीलाई कार्यमा सरुवा

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डिआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।

ऊर्जा क्षेत्र तरक्कीको आधार

प्रचुर मात्रामा जलस्रोतको उपलब्धता, भौगोलिक अवस्थिति, जलविद्युत् क्षेत्रमा भएगरेका सन्धि–सम्झौताहरू, राज्यले अगाडि सारेका नीतिनियम, राज्यले खडा गरेका सांगठनिक संरचना, निजी क्षेत्रको तत्परता आदिका कारण जलविद्युत् क्षेत्रले पछिल्लो समयमा तारिफयोग्य तरक्की गरिरहेको छ।

कमलादीको हामा आइरन स्टिल्सको भवनमा आगलागी

स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो। अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ।

विवाह गरेको ६ महिनामै कलाकार कलकतियाबालीकी श्रीमती मृत भेटिइन्

अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अंशा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

उमा कुङ्फु खेलाडी अमेरिकामा सम्मानित

नेपालमा उमा कुङ्फु खेलको विकास र विस्तारमा योगदान पुर्‍याएको र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्दै नेपालको गौरव बढाएकोमा कमललाई सम्मान गरिएको हो।

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

मृत्यु हुनेमा फिजीका ५५ वर्षीय दलिप सिंह रहेको प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।

महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, प्रधानमन्त्रीलाई महासंघको निम्तो

नेपाल महिला उद्यमी महासंघले महिला नेतृत्वसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्