८ वैशाख २०८१ शनिबार

पशुपतिको जलहरी जोख्ने काम सकियो, अन्तिम हिसाब-किताब हुँदै

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी जोख्ने काम सकेको छ।

पशुपतिको जलहरीको विषयमा प्रधानमन्त्रीले आजै छानबिन गर्नुपर्छ: ज्ञानबहादुर शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्