जापान : शक्तिशाली भूकम्पपछि जारी सुनामीको खतरा हट्यो, सतर्क रहन अनुरोध
भूकम्पपछि पूर्वी जापान रेलवेका अनुसार तोहोकु शिन्कानसेनको केही क्षेत्रमा बिजुली कटौती हुँदा सेवा केही समयका लागि बन्द भएको थियो।
भूकम्पपछि पूर्वी जापान रेलवेका अनुसार तोहोकु शिन्कानसेनको केही क्षेत्रमा बिजुली कटौती हुँदा सेवा केही समयका लागि बन्द भएको थियो।
राप्रपाले मधेस प्रदेश सरकारमा आफूहरूको सहभागिताप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले विश्वभरका दूतावास र वाणिज्य दूतावासहरूलाई गम्भीर स्वास्थ्य समस्या भएकाहरूलाई यात्रा वा बसोबास अनुमति नदिन भनेको छ।
जेन-जी आन्दोलनपछि देशको राजनीतिक परिवेश निकै चिन्ताजनक देखिएको छ।
आँखै अगाडि चाँदीझैँ टलक्क टल्कने माछापुच्छ्रे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनजंगल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू।
अब संसदीय सुनुवाइ हुने पदमा सरकारले कुनै पनि नियुक्ति अघि बढाउन नसक्ने अवस्था देखियो।
नेपाली कांग्रेस पार्टीको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको यो निर्णय स्पष्ट रूपमा प्रस्तुत गरिसकेको र नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको उनले बताए।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीप्रति गम्भीर आरोप लगाएका छन्।
नारी स्रष्टा समाज, नेपाल, काेशी प्रदेशले लघुकथाकार शुक्रराज कुँवरकाे 'बगैँचा' लघुकथासङ्ग्रहलाई ‘प्रभुभक्त छोरीनानी वर्ष पुस्तक पुरस्कार-२०८१’ प्रदान गर्ने निर्णय गरेकाे छ।
नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त बिडारी र चिनियाँ रेडक्रस सोसाइटीका उपाध्यक्ष बिआन सियाओले संयुक्त रूपमा आइतबार सो गोदामघरको शुभारम्भ गरे।
१६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको ’प्रहसन’ लाई बहुमत दल र बहुमत प्रदेश सभा सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ।
विरोध प्रदर्शनको क्रममा दिल्ली प्रहरी निरीक्षक मनोज कुमार सिंहले माइकमा प्रदर्शनकारीहरूलाई भने, ‘यो एक प्रतिबन्धित (रेड जोन) क्षेत्र हो, जहाँ पाँच वा सोभन्दा बढी मानिसहरू भेला हुन अनुमति छैन।’ उ
रत्नसंसार श्रेष्ठद्वारा लिखित ‘नेपालको जलस्रोतको दुःख: दुस्साहस र कुविकासको एक शताब्दी’ पुस्तक विमोचन गरिएको छ।
‘अब फाल्गुन २१ गते आउने चुनावको प्रचार प्रसारमा चौबिसै घण्टा लागेर स्कुलमा पठन पाठन गर्न नछोड्नु होला भन्ने विनम्र अनुरोध छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
सो आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन्।