स्वास्थ्य शिक्षामा डिप्लोमा कोर्स सञ्चालन गर्न ६६ कलेज थप्ने तयारी
आयोगले कार्यान्वयनमा ल्याएको चिकित्सा शिक्षा ऐन ०७५ अनुसार प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गर्न सय बेडको आफ्नै अस्पताल अनिवार्य गरेसँगै मापदण्ड नपुगेका कलेजहरूले नयाँ विद्यार्थी भर्ना लिन नपाएका हुन्।