किसानलाई निःशुल्क कृषि एम्बुलेन्स
कृषि एम्बुलेन्समार्फत नगरपालिकाका विभिन्न वडामा उत्पादित कृषि उपज किसानको घरघरबाट उठाएर विक्री वितरण गर्न सदरमुकाम दिक्तेल बजारसम्म लगिदिने व्यवस्था मिलाइएको छ।

मदन राईले सञ्चालन गरेको शुभम फाउण्डेशनको एक भवन। तस्विरः महेश्वर।