रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता ः मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन्।