२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महासमितिकाे बैठक टुङ्गो लगाउने

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ।

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौंमा बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो।

कांग्रेसका १० भ्रातृ संगठन कार्यसमिति भंग

कार्यकाल सकिएका भ्रातृ संगठनहरूको महाधिवेशन गराउने विषयमा कार्यसम्पादन समितिको बैठकमा छलफल भएको थियो। तर स्थानीय तहको निर्वाचनलगायत कारण देखाउँदै बैठकले अहिले महाधिवेशन नगरी १० वटा भ्रातृ संगठनको नयाँ समिति बनाउने निर्णय गरेको छ।

एमसीसी पारित गर्नुपर्छ: डा.कोईराला

नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्