सिद्धार्थ बैंक र आइएफसीबीच सम्झौता
सिद्धार्थ बैंक र विश्व बैंक समूह अन्तर्गतको इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच नेपालका लघु, साना तथा मझौला उद्यमीहरूको व्यवसायमा र जलवायु वित्तपोषणमा लगानी गर्ने सम्झौता भएको छ।