ट्रम्पलाई सर्वोच्च अदालतको धक्का : हुलाक मतपत्र रोक्ने प्रयास रोकियो
अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावका लागि हुलाकमार्फत हुने मतदानमा नयाँ प्रतिबन्ध लगाउने प्रयासलाई रोकेको छ।
अमेरिकी सर्वोच्च अदालतले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावका लागि हुलाकमार्फत हुने मतदानमा नयाँ प्रतिबन्ध लगाउने प्रयासलाई रोकेको छ।
नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने क्षमताको नयाँ शवगृह निर्माण तथा विस्तार गरिने भएको छ।
महासचिव पोखरेलले लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पुँजी बजारमा सुधार सम्भव नरहेको बताए।
स्पेनिस ला लिगाअन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिसले भिल्लारियललाई २–१ ले पराजित गरेको छ।
सोही परिस्थितिलाई ध्यानमा राख्दै पुँजी बजारमा तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो।
यस वर्ष चौथी तिथि टुटी तीज व्रतको भोलिपल्ट नै ऋषिपञ्चमी पर्व परेकाले व्रत पारायण सकेपछि पञ्चमी स्नानलगायत कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।
बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिलाई रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङको भोगाइले गतिलो जवाफ दिन सक्छ।
बराहक्षेत्र नगरपालिका-६ श्रीलंका टप्पुका राकेशकुमार महतो तीन वर्ष मलेसियामा काम गरेर स्वदेश फर्किए। अर्काको मुलुकमा श्रम र पसिना बगाए पनि त्यसबाट अपेक्षित प्रतिफल प्राप्त भएन।
एआईको तीव्र विकासले जोखिम बढाउन सक्ने भन्दै यसको गति केही सुस्त बनाउनुपर्नेमा प्रविधि क्षेत्रका प्रमुख व्यक्ति सहमत भएका छन्।
सशस्त्र द्वन्द्व, जेनजी प्रदर्शन, विपद् तथा विभिन्न आन्दोलनका क्रममा प्रभावित बालबालिकाको संरक्षणका लागि पूर्वतयारी र प्रभावकारी बाल संरक्षण प्रणाली निर्माण गर्न सरोकारवालाले जोड दिएका छन्।
लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ।
उपचारका क्रममा काठमाडौंमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु १२ लाख बढी रकम सहयोग गरेका छन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वाञ्चल विश्वविद्यालयको अवलोकन गर्दै विश्वविद्यालयका पदाधिकारीसँग अन्तर्क्रिया गरेका छन्।