१३ आश्विन २०८० शनिबार

आजदेखि एमडीएमएस सिस्टम लागू हुने

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ।

एमडिएमएस प्रणाली कार्यान्वयनमा, भन्सार नतिरेका मोबाइल नचल्ने

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले एमडिएमएस लागू गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्