४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी समाचार संस्था सिएनएन भन्छः २०२३ मा घुम्नुपर्ने गन्तव्यमा ‘मुस्ताङ उपत्यका’

अमेरिकी समाचार संस्था सिएनएनले मुस्ताङ उपत्यकालाई २०२३ मा घुम्नैपर्ने २३ गन्तव्यभित्र समेटेको छ। मुस्ताङ उपत्यकाको बखान गर्दै पाहुनालाई मुस्ताङ उकाल्ने गरि सिएनएनले समाचारमा ब्याख्या पनि गरेको छ। २०२३ मा घुम्नैपर्ने विभिन्न २३ मुलुकमध्ये नेपालको मुस्ताङ पनि समेटिँदा त्यसले पर्यटनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यावसायीको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्