बालबालिकालाई दिइने नियमित खोप २९ प्रतिशत खेर
म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ।
म्याग्दीमा बालबालिकालाई दिइने नियमित खोपको २९ प्रतिशत खेर जाने गरेको पाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजबाट सुरु हुने खोप अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ।
म्याग्दीका सबै उमेर समुहका बालबालिकाले नियमित खोप लगाउने गरेको पाइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ।