९ मंसिर २०८१ आइतबार
image/svg+xml

विश्व सन्दर्भ: मृत्युका सौदागर

डिग्निटासका सञ्चालक लुडविग मिनेली भन्छन्, ‘मैले ज्यादै बिरामी बालबालिका देखेको छु। सुन्दा नमिठो लाग्न सक्छ तर उनीहरू जिउँदो हुनु र मर्नुबीच केही फरक छैन। बरु उनीहरूले मर्दा उचित सम्मान पाउँछन्। त्यस्ता बालबालिकाका सन्दर्भमा पनि सरकारले गम्भीर भएर निर्णय लिनुपर्छ। कसैको मृत्युलाई सहजीकरण गर्ने भन्नेबित्तिकै उसलाई मार्ने भन्ने हुँदैन नि, होइन त ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्