२५ असार २०८३ बिहीबार
image/svg+xml

अपडेट: आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार हुँदै

त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ ।

राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास

राहदानी विभाग अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । घाइते अवस्थाका उनको प्रहरीले उद्धार गरी उपचार गर्न गरेको छ ।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, यसको प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा आज निर्माण–व्यवसायीसँग छलफल गरेका छन्।

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२ काे नतीजा सार्वजनिक

साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला "आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२" को उत्कृष्ट २५ को परिणाम सार्वजनिक गरेको छ।

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद हमाल

नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन प्रक्रिया अघि बढाउन सरकारलाई सुझाव दिएका छन्।

कान्सदेखि मदन पुरस्कार विजेतासम्म सुपिङको काखमा आरोग्य साहित्यिक यात्रा

नेपाली साहित्य र आरोग्य क्षेत्रलाई जोड्ने अभियानको रूपमा यही असार २९ र ३० गते मकवानपुरको सुपिङमा दुई दिने 'आरोग्य साहित्यिकयात्रा' को पहिलो संस्करण आयोजना हुने भएको छ।

इराकमा खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

अन्त्येष्टि यात्रामा सहभागीहरूको भीड बढी भएपछि केही स्थानमा सुरक्षा व्यवस्थापनमा चुनौती देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

सभामुख अर्यालसँग भारतका राजदूत श्रीवास्तवको शिष्टाचार भेट

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गेका छन्।

सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी

सरकारले प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका सय दिनका उपलब्धिबारे जानकारी गराएको छ।

लुम्बिनी प्रदेशसभाले थारू विधेयक सर्वसम्मत रूपमा पारित

लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ।

‘तीन तीघ्रे क्या बिग्रे’ मा कमेडियन प्रभात

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन्।

संविधान संशोधन बहसपत्र कार्यदलबाट एमाले प्रतिनिधि फिर्ता बोलायो

एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र पठाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधि डा भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन्।

नक्कल

दुवै जना छुट्टा छुट्टै स्कुलका शिक्षक। आफ्नो राम्रो घर बनाएका थिए। सबै कुरा घरमा अनुसाशित हुन्थ्यो तर प्रकाशको सिग्रेट पिउने बानी थियो।

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित हुने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्