८ मंसिर २०८१ शनिबार
image/svg+xml

जेठमा पाँच नेपाली चलचित्र

वैशाख देखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन्। कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ। जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्