५ आश्विन २०८१ शनिबार
image/svg+xml

गण्डकीका मुख्यमन्त्री पाण्डेले दीपक मनांगेलाई हटाएर तनहुँका जीतप्रकाश आलेलाई मन्त्री बनाउँदै

राजीव गुरुङ (दीपक मनांगे) को मन्त्री यात्रा अन्तिम समयमा रोकिएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्ने क्रममा मनांगे पनि मन्त्री बन्ने तयारी भएको चर्चा चलेको थियो। तर, अन्तिम समयमा मनांगेको मन्त्री बन्ने यात्रा रोकिएको छ।

गण्डकी प्रदेशः दीपक मनांगेलाई मन्त्री बनाउनै पर्ने दवावमा मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् बिस्तार गर्दैछन्। शुक्रबार चारजना मन्त्री थप्ने तयारी मुख्यमन्त्रीको छ। चारजना मन्त्री थपिएसँगै गण्डकीमा सात सदस्यीय मन्त्रीपरिषद् बन्नेछ।

गण्डकीमा मन्त्रिपरिषद् विस्तारः दीपक मनांगे युवा तथा खेलकुद मन्त्री

गण्डकी प्रदेश सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । राजीव गुरुङ (दीपक मनांगे) युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्