५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गण्डकीमा मन्त्रिपरिषद् विस्तारः दीपक मनांगे युवा तथा खेलकुद मन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राजीव गुरुङ (दीपक मनांगे) युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।  

केहीबेरमा सपथ खाने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम न्यौपानेले जानकारी दिए । 

प्रकाशित: १६ वैशाख २०७८ १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App