३ असार २०८१ सोमबार
image/svg+xml

विदेशबाट थप एक मोबाइल ल्याउन पाइने

वैदेशिक रोजगारीमा जानेहरुले पहिला पाइरहेको सुविधा बाहेकको थप एक मोबाइल फोन ल्याउन पाउने भएका छन्।

सामसङले ल्यायो नयाँ पुस्ताको लागि नयाँ फोन ग्यालेक्सी एजिरोफोर, मूल्य कति?

सामसङ ग्यालेक्सी ए०४ दुई वटा र्याम र स्टोरेज कन्फिगरेसनको साथ उपलब्ध छ। ४ जीबी ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९९९ रूपैयाँ र ३ जीबी ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९९९ रूपैयाँ रहेको छ।

मोबाइल फोनको आयात तत्काल खोल्नुपर्छः दीपक मलहोत्रा

अवैध रुपमा नेपालमा आयात भएका मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू भएको उपलक्ष्यमा मोबाइल व्यवसायीहरुले एक दिन दीपावली बनाउने घोषणा गरे। उनले मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम एमडिएमएस लागू हुनु मोबाइल व्यवसायीहरुको जित भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्