१३ आश्विन २०८१ आइतबार
image/svg+xml

एफबिआईले पनि नक्कली शरणार्थी प्रकरणबारे अनुसन्धान गर्दैछः सांसद आरजु

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणबारे अमेरिकी एजेन्सी फेडरल व्यूरो अफ ईन्भेष्टिगेशन (एफबिआई)ले पनि अनुसन्धान गरिरहेको बताएकी छिन्।

अमेरिकी गिर्जाघरमा आक्रमण गर्न खोज्ने पक्राउ

अमेरिकी संघीय जाँच ब्यूरो (एफबिआई)ले अमेरिकाको टेनेसी राज्यस्थित मेम्फिसको इसाई गिर्जाघर (चर्च)मा सामूहिक हत्याको योजना बनाएको आरोपमा एक ट्रक चालकलाई पक्राउ गरेको छ।

राष्ट्रपति बन्न ट्रम्प नैतिक रूपमा अयोग्य छन् : एफबिआई पूर्वप्रमुख

एफबिआईका पूर्वप्रमुख जेम्स कोमेले नैतिक रूपमा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अयोग्य रहेको र उनले महिलालाई मासुको टुक्राका रूपमा मात्रै लिने गरेको आरोप लगाएका छन्।

१३ रूसी नागरिकमाथि एफबिआईकाे आरोप

अमेरिकी अनुसन्धान एजेन्सी एफबिआईले १३ रूसी नागरिकहरू माथि अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।उक्त हस्तक्षेप गैर कानुनी भएको समेत एफबिआईको रिपोर्टले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्