३ मंसिर २०८१ सोमबार
image/svg+xml

पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन

२४ घण्टा देखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

२४ घण्टा देखि पोखरा–लेखनाथ महानगरको मतगणना हुन सकेन

गणनाका क्रममा फरक स्वस्तीक छाप सहितका मतपत्र भेटिएपछि पोखरा–लेखनाथ महानगरपालिकाको मतगणना चौबिस घण्टा भन्दा बढी समयदेखि रोकिएको छ।

पोखरा महानगरमा सहमति जुटेन, मतगणना अनिश्चित

पोखरा लेखनाथ महानगरपालिकाको शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन।

पोखरा विश्वविद्यालयले पाठ्यक्रम परिमार्जन

पोखरा विश्वविद्यालयले स्नातकोत्तर तहको ‘स्वास्थ्य सेवा व्यवस्थापन’ विषयको पाठ्यक्रम परिमार्जन गरेको छ।

पोखरा-लेखनाथ महानगर : युवालाई ठाउँ छैन

स्थानीय तह निर्वाचनमा मुलुककै ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका रामजी कुवँर ६१ वर्षका भए। मेयरका अर्का उम्मेदवार एमालेका मानबहादुर जिसी ५७ वर्ष पुगेका छन्।

पोखरा-लेखनाथ महानगरपालिका : नेतृत्व दोहोर्‍याउने दाउ

यसअघिका दुई निर्वाचनमध्ये कांग्रेस र एमालेले एक/एक पटक पोखराको नेतृत्व सम्हालेका छन्।

पोखरामा यस्ता छन् प्रत्यासी

चारनम्बरको सबैभन्दा ठूलो पोखरा–लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका लागि दलका नेताहरु उत्साहि हुँदै उम्मेदवारी दर्ता गराएका छन्। महानगरको मेयरका लागि कांग्रेसका रामजी कुँवर र उपमेयरमा सरस्वती गुरुङले उम्मेदवारी दिएका छन्।

पोखरा भित्रियो केएफसी

बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी फ्राइड चिकेन)ले पोखरामा रेस्टुरेन्ट विस्तार गरेको छ। यसअघि राजधानीमा मात्रै सीमित रहेको केएफसीले पोखराको लेकसाइडमा शाखा विस्तार गरेको हो। केएफसीको राजधानी बाहिर यो नै पहिलो शाखा हो।

पोखरा फाइनान्सका तीन शाखा

पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले पोखरा लेखनाथको आदर्शचोक, विरौटा र वालिड्ड रामबाच्छा बजारमा तीन नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेको छ ।

राप्रपाले पोखराको मेयर-उपमेयरको उम्मेदवार तोक्यो

राप्रपा र अखण्ड नेपाल पार्टीले पोखरा–लेखनाथ महानगरपालिकाको प्रमुख र उप–प्रमुखका उम्मेदवार तोकेका छन्।

पोखरा महानगर र गाउँपालिहरुका वडा अध्यक्ष एमालेबाट सर्वसम्मत सिफारिस

आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा–लेखनाथ महानगरपालिका केही र चार गाउँपालिकाबाट वडाअध्यक्ष तथा सदस्यमा सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

पोखरामा कविता कन्सर्ट

सामान्यतया कविताको सिर्जना एवं वाचन स्वेच्छिक र अवैतनिक हुन्छ। ठीक उल्टो संगीत भने आम्दानी गर्ने बलियो माध्यम बन्दै गएको छ। तर संगीत र कविता दुवै सुन्नका लागि आइतबार पोखरेलीले धक फुकाएर खर्च गरे।

नयाँ वर्षमा पोखराका होटल आन्तरिक पर्यटकले भरिभराउ

नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा यतिखेर आन्तरिक पर्यटकको निकै चहलपहल देखिएको छ ।

काठमाडौं–पोखरा, लुम्बिनी रुटमा रेष्टुराँ र शौचालय भएको बस सेवा

नेपालमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि ट्राभल्स नेपाल बस सर्भिस प्रालिले शौचालय र रेस्टुराँसहितको सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ। ‘उमङ्ग र अनुभूति’ भन्ने नाराका साथ सुविधा सम्पन्न, आरामदायी र एयर कण्डिसन भएको नयाँ पर्यटकीय बस सञ्चालनमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्