नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा
नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ।
नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्म कृषि तथा पशुपन्छीतर्फ एक लाख ४५ हजार ८६२ वटा बिमालेख जारी भएका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।
भारत र चीन प्रतिस्पर्धी नभएर सहयोगी साझेदार भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बताएका छन्।
दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ।
आधिकारिक चिकित्सा परीक्षण नपुगेका कारण प्राकृतिक उपचार, आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धतिले आलोचना खेप्नुपरे पनि मानव र अन्य जीवको दीर्घ अनुभवले यस्ता उपचार विधिको उपयोगिता देखाएको छ। वैज्ञानिक परीक्षणले तिनको प्रभावकारितालाई अझ स्पष्ट र विश्वसनीय बनाउन सक्छ।
नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम र तस्बिर प्रयोग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता पत्र बनाइएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
हेटौँडा सिमेन्ट उद्योगमा दिगो आर्थिक स्रोतको व्यवस्थापन हुन नसक्दा आर्थिक सङ्कटको सामना गर्नु परिरहेको छ।
एनबिसीका अनुसार ट्रम्पले अन्तर्वार्ता सुरु भएको करिब ५० मिनेटपछि बिचमै छाडेका थिए। अन्तर्वार्ताको अधिकांश भाग इरानसँगको तनाव र सम्भावित द्वन्द्वमा केन्द्रित थियो।
काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरेको छ।
गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको (नेपाल-चीन) उत्तरी कोरला नाकाबाट गत भदौदेखि यता निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व सङ्कलन भएको हो।
म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ।
उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित भएका छन्। अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।