२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

थारु संस्कृति संरक्षणमा सक्रिय ‘प्रेम कुश्मी’

कैलालीको लम्कीचुहा नगरपालिका–७ का ५४ वर्षीय प्रेम कुश्मी यतिबेला ‘थारू गाउँ’ को अगुवाइ गर्दै महेन्द्रनगरमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा व्यस्त छन्।

लागु औषध तस्करीमा सुरक्षाकर्मी

कैलालीको पूर्वी क्षेत्र लागु औषधको हब बनिरहेका बेला सुरक्षाकर्मी नै लागुऔषध ओसारपसारमा संलग्न रहेको पाईएको छ। इलाका प्रहरी कार्यालय टीकापुरले लागु औषध सहित एकजना सशस्त्र प्रहरीमा कार्यरत हवल्दार सहित दुईजनालाई पक्राउ गरेको छ।

मेयर शाहीले किन्न लगाइन् आफ्नै शोरुमबाट मोटरसाइकल

उनले लम्की बजारस्थित रहेको आफ्नै शोरुमबाट नगरपालिकाका लागि झण्डै ४० लाख रुपैयाँ बराबरको मोटरसाइकल खरिद गर्न ठाडो निर्देशन दिएको आरोप छ।

फिल्मीशैलीमा गरिएको भूपेन्द्रको हत्या अझै रहस्यमै

लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको गत मंगलबार राति फिल्मीशैलीमा हत्या गरियो। तर एक साता बित्दा पनि प्रहरीले सो हत्याको रहस्य फेला पार्न सकेको छैन। घरबाट बोलाएर घेरा हाली लखेटीलेखेटी विभत्स तरिकाले भूपेन्द्र हत्याको घटनामा उब्जेका प्रश्न अझै अनुत्तरित छन्।

पुरानो मिति राखेर कानुनविपरित आवासगृहमै चेक काट्दै लम्कीचुहा

कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानून विपरीत चेक काटेको पाइएको छ। नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानूनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्