४ श्रावण २०८२ आइतबार
image/svg+xml

पार्टीलाई देशकै ठूलो बनाउन सबैले प्रयास गरौँ, नभए आफ्नो बाटो लाग्दा हुन्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई मुलुकको पहिलो बनाउने गरी लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

देउमाई खोलाको जलाधार क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

इलामको देउमाई खोलाको जलाधार क्षेत्रमा भारी वर्षा भइरहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ।

आज देशभर बदली हुने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

लुम्लेमा भारी वर्षा : पहिरो र बाढीको जोखिम, सतर्क रहन आग्रह

विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ।

अभिनेता हमाल कर्णालीको ब्रान्ड एम्बेसडर

महानायक राजेश हमाल आगामी भदौमा हुने एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को कर्णाली यसभिएसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

मनास्लु पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन्।

बुटवल-नारायणगढ दाउन्ने सडक : एक वर्षमा ६३ पटक बन्द

बुटवल–नारायणगढ सडक विस्तारका लागि दाउन्ने पहाडमा भित्तो कटानको काम सुरु गरेसँगै सडक अवरुद्ध हुने क्रम बढेको हो।

पाँच संसदीय समितिको बैठक बस्दै

कानुन समितिमा ‘विश्वव्यापी आवाधिक समीक्षाका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग छलफल’ गर्ने कार्यसूची तय गरिएको समितिका सचिव रामहरि थापाले जानकारी दिए।

प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक

नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

हिमालयन ब्लिट्ज चेसको उपाधि फिडेमास्टर क्षितिजलाई

नेपाली चेसमा ऐतिहासिक दिनको रूपमा स्मरणीय बन्ने गरी ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता’ को खुलतर्फको उपाधि शनिबार क्षितिज भण्डारीले जितेका छन्।

महासचिव पोखरेलको दाबी- ‘पार्टी एकताबद्ध हुन्छ’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पोलिटब्यूरो बैठकले पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने सङ्कल्प गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्