७ वैशाख २०८१ शुक्रबार

भारतको उत्तरपूर्वी क्षेत्रमा जातीय झडप,५४ जनाको मृत्यु

भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा रहेको मणिपुर राज्यमा भएको जातीय झडपमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार सम्म ५४ पुगेको छ। जनजातीय समूहले निकालेको विरोध प्रदर्शनमा प्रहरी बलपछि परिस्थिति हिंसात्मक बनेको भन्दै हजारौं सैनिकलाई मणिपुर राज्यमा पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्