सोमबारबाट प्रि-बजेट छलफल
प्रतिनिधिसभाको बर्खे अधिवेशन आइतबार देखि सुरु हुँदैछ। अधिवेशनको पहिलो दिन मै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) सम्बन्धमा (कर प्रस्ताव) बाहेक छलफल गर्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ।