२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

‘जग्गा प्लटिङ कार्यविधि’ विवाद: दलालको प्रलोभनमा फसेकै हुन कार्यपालिका सदस्य ?

कार्यविधिलाई लिएर मेयर गोपाल हमाल र कार्यपालिका सदस्य बिच विवाद उत्पन्न भएको छ। मौसम चिसिँदै गए पनि यो मुद्दाको सर्वत्र चर्चाले धनगढी तातिएको छ।

मेयर हमालले १० लाखको शैक्षिक सामग्री विपन्न विद्यार्थीलाई वितरण गर्ने

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरेका छन। कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो। उक्त १७ सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बिषयमा शुक्रवार प्रधानाध्यापक, शिक्षक विद्यालय व्यवस्थापनका अध्यक्षहरू सँग छलफल गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्