शरणार्थी प्रकरण निर्मम कारबाहीको अवसर
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन राज्य स्तरकै कागजातमा कीर्ते गरेको तथ्य प्रमाण फेला परेपछि उच्चपदस्थ राजनीतिक व्यक्ति, तिनका निकट सहयोगी र परिवार सदस्य धमाधम पक्राउ परेका छन्।