५ आश्विन २०८१ शनिबार
image/svg+xml

चिकित्सक–प्राविधिकसहित गैँडा पठाइने

नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैँडा यहाँका चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ।

गैंडा स्थानान्तरण प्रभावकारी भएन

सरकारले लोपोन्मूख प्रजातिको वंशाणु स्रोत संरक्षणका लागि ३० वर्षदेखि चितवनका गैंडा बर्दिया स्थानन्तरण गरे पनि त्यसरी सारिएका गैंडा जोगाउन भने नसकिएको देखिएको छ।

प्रमको भ्रमणसँगै एक जोडी गैँडा चीन पठाइने तयारी

दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ।

‘ओली सरकार जलगैंडाजस्तो, बोल्छ मात्रै काम केही गर्दैन्’

‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छु, उ गर्छु भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय माँगिरहेका छौं तर उहाँले भेटको लागि समय दिनुभएको छैन्।’

चीन पठाउने गैँडा समात्ने काम सकियो

चीनमा उपहार पठाउने गैडा समात्ने काम सकिएको छ। चीन पठाउनको लागि चितवन राष्ट्रिय निकुञ्जमा गैडा नियन्त्रण गर्ने काम सकिएको हो।

चीन पठाउने गैंडा नियन्त्रण गरियो

नेपाल सरकारले चीन सरकारलाई उपहार दिन लागेका दुई जोडी गैंडामध्ये एउटा भाले गैंडा शनिबार नियन्त्रणमा लिइएको छ।

चीनलाई दिन निकुञ्जमा गैंडा खोजी

छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिन गैंडा नियन्त्रणमा लिने तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा नियन्त्रणका लागि प्रक्रिया शुरु भएको सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए।

गैंडाकोटमा एनआइसी एसिया

एनआइसी एसिया बैंकले नवलपरासीको गैंडाकोट नगरपालिका–४ मा नयाँ शाखा विस्तार गरेको छ । गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेको बैंकले जनाएको छ।

आइभीएफ प्रविधिमार्फत सेतो गैँडा बचाइने,अस्तित्वमा दुर्इ पोथी मात्रै जिवित

गत महिना ४५ वर्षको एकमात्र सेतो भाले गैँडा राइनो सुडानको मृत्यु भएसगै बिश्वबाटै सेतो गैँडाको अस्तित्व समाप्त हुने बहस चलिरहेकाे छ। दुर्इपटक सम्म शिकारीको प्रहारमा परेर समेत बाच्न सफल राइनाे सुडानको हड्डी सम्बन्धी रोगका कारण निधन भएको थियाे।

शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको उद्धार

चितवनको सौराहास्थित शौचालयको सेफ्टी ट्यांकीमा फसेको गैँडाको आज बिहान सकुसल उद्धार गरिएको छ।

कालगतिले १७ गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महिनामा कालगतिबाट १७ वटा गैँडा मरेका छन् । तीमध्ये २ बच्चासहित ४ गैँडा बाढीका कारण मरेका हुन्।

रत्ननगर र गैंडाकोटमा महोत्सव सुरु

रत्नगर उद्योग वाणिज्य संघको आयोजानमा टिकौली जंगल नजिकको चौरमा बिहीबारबाट नवौं रत्ननगर महोत्सव सुरु भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्