९ मंसिर २०८१ आइतबार
image/svg+xml

सिटिजन्स बैंक र जंगल भिल्ला रिर्सोटबीच सम्झौता

सिटिजन्स बैंक र चितवनस्थित जंगल भिल्ला रिर्सोटबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्