१ भाद्र २०८३ सोमबार
image/svg+xml

कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

‘आकस्मिक समयमा’ पार्टीको प्रचार गरेपछि सभामुखले रास्वपा सांसदलाई रोके

सोमबार संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुलभ खरेलले आकस्मिक समयमा पार्टीको घोषणाबारे बोल्दा सभामुख डिपी अर्यालले रोकेका छन्।

कप्तानगञ्ज घटनामा पक्राउ परेकालाई रिहा गर्न हिन्दु मोर्चाको माग

कप्तानगञ्जमा भएको हिसांत्मक घटनापछि पक्राउ परेका आन्दोलनकारीलाई तत्काल रिहा गर्न संयुक्त हिन्दू मोर्चा सुनसरीले माग गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ र विपक्षमा २६ मत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्।

रोल्पा विपत्तीबारे सरकारको ध्यानाकर्षण, सरकारसँग वर्षमानका पाँच माग

त्यसको भोलिपल्ट सुनछहरी गाउँपालिकाको सेरममा पहिरोमा परी चार जनाले ज्यान गुमाएका थिए ।

३५० रुपैयाँको सामान किन्दा १० लाखको बम्पर उपहार

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक नतिजा सार्वजनिक भएको छ।

सभामुखको रुलिङको जवाफ संसद्‌मा आउला कि फेसबुकमा ?

संसद्‌लाई बेवास्ता गरेर सामाजिक सञ्जाललाई प्राथमिक माध्यम बनाउने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूबीचको शक्ति सन्तुलनलाई कमजोर पार्न सक्छ।

चर्चित हलिउड अभिनेत्री हेडेनको ३६ वर्षकै उमेरमा निधन

प्रहरीका अनुसार दक्षिण क्यारोलिनाको ग्रिनभिलमा उनको निधन भएको हो। घटनास्थलमा पुगेका आपत्कालीन सेवाका कर्मचारी र चिकित्सकहरूले उनलाई बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।

गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी विधेयक’ स्वीकृत

यसअघि गणपूरक संख्या नपुगेर रोकिएको ‘खानी तथा खनिज पदार्थ विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ।

डोली बोकेर बडिमालिकातर्फ जुम्लाको सरकारी टोली

डोलीसँगै जुम्लाका गाउँ बस्तीका आस्था, भाकल र नासो पनि यात्रामा छन्। डोली बडिमालिका पुग्नेछ, पूजा हुनेछ र टोली फर्कनेछ।

सांसदहरूको अडानसामु झुके सभामुख: सरकारलाई ३ दिनभित्र जवाफ दिन रुलिङ

सदनमा उठाएका जनसरोकारका विषयमा रुलिङ नभएसम्म उभिएरै विरोध गर्ने सांसदहरूको अडानपछि सभामुखले तीन दिनभित्र संसदमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

१० वर्षको तथ्यांकले भन्छ: बाढीबाट ज्यान गुमाउनेको संख्या घटे पनि पहिरोबाट मृत्यु हुने बढे

‘पहिला बाढीबाट मृत्यु हुनेको संख्या बढी थियो भने अहिले बाढीबाट घटेर पहिरोबाट मृत्यु हुनेको संख्या बढ्यो,’ उनले भने ।

मुख्यमन्त्री आचार्यलाई चार दलले विश्वासको मत दिने, कांग्रेसले विपक्षमा मतदान गर्ने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई चार दलले विश्वासको मत दिने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्