२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टुरिस्ट गाइडको पारिश्रमिक बढाउने निर्णय

टुरिस्ट गाइडहरुको छाता संगठन टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) ले आगामी जनवरीबाट लागू हुने गरी टुरिस्ट गाइडको पारिश्रामिक बढाउने निर्णय गरेको छ।

न्यूनतम ज्याला माग्दै चिया श्रमिक आन्दोलित

दुई पटकसम्म सेवा–सुविधा परिमार्जन भइसक्दा पनि पुरानै सर्तमा काम गर्न बाध्य देशभरका चिया श्रमिक चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

चिया मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४५०

सरकारले चिया क्षेत्रमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४सय५० रुपैयाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेअनुरुप चियाबगान वाहेकका श्रमिकले यो परिश्रमिक पाउने छन्।

साउथगेटलाई दिने पारिश्रमिकको चिन्ता

इङ्ल्यान्ड फुटबल संघ (एफए) प्रशिक्षक गारेथ साउथगेटलाई २०२० को युरोपियन च्याम्पियनसिपपछि पनि जिम्मेवारीमा निरन्तता दिन चाहन्छ । तर एएफएलाई कुनै इङ्लिस प्रिमियर लिग क्लबले साउथगेटलाई मोटो पारिश्रमिकको प्रस्ताव गरेमा आफूहरू त्यसमा प्रतिस्पर्धा गर्न नसक्ने पनि राम्रोसँग थाहा छ।

श्रमिकको पारिश्रमिक सिधै बैंक खातामा

सरकारले संस्थागत रूपमा काम गर्ने श्रमिकको तलब सिधै बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने निर्णय गरेको छ ।

श्रमिकको न्यूनतम पारिश्रमिक २२ हजार तोक्न माग

सरकारले भर्खरै घोषणा गरेकोे न्यूनतम पारिश्रमिकप्रति विभिन्न ट्रेड युनियन महासंघले घोर आपत्ति जनाएका छन्। बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियन सम्बन्ध विभिन्न महासंघले सरकारको यो निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

साउन १ देखि श्रमिकलाई न्यूनतम ज्याला

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारलाई भरपर्दो, व्यवस्थित र सुरक्षित बनाउन थालिएको जानकारी दिएका छन्।

श्रमिकको तलब सिधै बैंक खातामा

अबदेखि हरेक उद्योग, प्रतिष्ठानले श्रमिकको तलब नगदमा दिन नपाइने भएको छ। मन्त्रिपरिषद् बैठकले श्रम नियमावली पास गर्दै श्रमिकले पाउने पारिश्रमिक जुनसुकै बैंक या वित्तीय संस्थामा अनिवार्य जम्मा गर्नुपर्ने व्यवस्था गरेको हो। उद्योग, प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई नगद दिँदा सम्झौता अनुसार पारिश्रमिक पाउन नसकेको गुनासो व्याप्त रहेको बेला सरकारले उक्त व्यवस्था गरेको हो।

डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उनी लडेर घाइते भएको खबर पायो। घाइते भएको २४ घण्टामै उनको दुःखद निधन भयो।

श्रमिकका अधिकार पूरा भएको छैन् : नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधानमा श्रमिकका अधिकार प्राप्त भए पनि त्यसको कार्यान्वयन नभएको बताएका छन्।  विश्व ट्रेड युनियन महासंघ–नेपालको सेमिनार तथा बैठकलाई विहीबार सम्बोधन गदै उनले श्रमिकका अधिकार पूरा गर्नका लागि सबै ट्रेड युनियन एकजुट हुनुपर्ने बताए।

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।

‘वर्षौंदेखि एउटै पारिश्रमिक, केको श्रमिक दिवस ?’

एक सय २९ औं श्रमिक दिवस धुमधामपूर्वक मनाइरहँदा मंगलबार ठमेलका नरेश रम्तेल भने निराश थिए ।चल्तापुर्जा ट्रेड युनियन र सरकारी कर्मचारी-नेताले श्रमिक दिवसको शुभकामना र खुशी साट्दै गर्दा ठमेलको एक होटलमा काम गर्ने गरेका रम्तेलले श्रमिक दिवसबारे आफूलाई थाहै नभएको बताए।

अाज १२९ विश्व श्रमिक दिवस मनाइँदै

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।

श्रमिक वर्गको सामाजिक सुरक्षामा जोड

मुलुकका विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको सामाजिक सुरक्षामा लगानी वृद्धि गर्न आवश्यक कानून निर्माण तथा उचित वातावरणका लागि सरकार संवेदनशील हुनुपर्नेमा जोड दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्